कैलालीका व्यवसायीले बैंक ब्याजदर विरूद्ध आन्दोलन गर्ने

कैलाली। बैंक तथा वित्तीय संस्थाको ब्याजविरुद्ध कैलाली र कञ्चनपुरका व्यवसायी आन्दोलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्ध व्यवसायी कार्यतालिका नै बनाएर चरणवद्ध रुपमा आन्दोलनमा उत्रिन लागेका हुन् । आन्दोलनका कार्यक्रमका विषयमा कुराकानी गर्न सुदूरपश्चिमका विभिन्न संस्थाको अगुवाईमा शनिबार छलफल समेत भएको छ । धनगढीमा भएको […]

सम्बन्धित सामग्री

संस्थागत निक्षेपको ब्याजदर घटाउन कति व्यवहारिक ?

पछिल्ला दिनमा बैंक ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीले आन्दोलन गरिरहँदा उठेको एउटा विषय हो, संस्थागत निक्षेपको ब्याजदर घटाउने । कर्जाको ब्याजदर नियन्त्रणका लागि अर्थात् व्यवसायीकै भाषामा ‘एकल अंक’मा झार्न संस्थागत निक्षेपको ब्याजदर पनि घटाउनुपर्ने उनीहरुको माग छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि व्यवसायीसँगको भेटवार्तामा संस्थागत निक्षेपको ब्याजदर झारेरै भए पनि कर्जाको ब्याजदर नियन्त्रणमा लिने […]

आजदेखि घट्यो बैंक ब्याजदर

आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।   नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर

ब्याजदर वृद्धिविरुद्ध आन्दोलन घोषणा गर्न एफएनसीसीआइमाथि पूर्वका व्यवसायीको दबाब

विराटनगर। पूर्वका जिल्ला नगर उद्योग वाणिज्य संघहरूले बैंक ब्याजदर वृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न उद्योग वाणिज्य महासंघलाई दबाब दिएका