आर्मी र एनआरटीलाई सफलता

राजधानीमा जारी भेट्रान फुटबल अन्तर्गत बुधबार भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मी लगातार दोस्रो जित निकाल्दा र न्यूरोड टिम (एनआरटी) ले जित निकालेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले वि आर बर्दशलाई १–० ले पराजित गर्दा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो । एनआरटीलाई जित दिलाउनका लागि नरेन्द्रमान श्रेष्ठ थापाले […]

सम्बन्धित सामग्री

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र, मनाङ र आर्मीलाई सफलता

काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिज लिग अन्तर्गत शनिबारको खेलमा जित निकालेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १-० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई ५-० ले हराउँदा शनिबार सुखद नतिजा निकालेका हुन्।यस्तै दशरथ रंगशालामा नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यूरोड टिम