'म पनि देशको नागरिक भएँ'

व्यवसाय सानो छ, आम्दानी पनि थोरै हुन्छ। भोक मेटाउनको लागि दालचामल जुटाउन नै कठिन छ, कसरी जीवन चलाउने र? चिन्ता त लागिहाल्छ। देशको नागरिक हुन पाएकोमा खुसी छु तर छोरीहरुलाई जिम्मेवार नागरिक बनाउन पो सकूँला कि नसकूँला?