सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । अटवारी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवर्द्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् […]
सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३:२३ बजे उपचारका लागि बीपी कोइराला […]
Sunsari. Two people have died when a motorcycle hit a divider on the East-West Highway at Balgram, Itahari Sub-Metropolitan City-7. The accident occurred at 02:50 last night when a motorcycle with registration number Province 1-02-043 Pa 5514, traveling from east to west, hit the divider.Two people riding the motorcycle were seriously injured in the accident. Upon receiving information about the accident, police teams from Balgram Police Post, Itahari Area Police Office, and Pakli Area Police Office reached the scene.Both were rescued and sent to BP Koirala Health Sciences Institute, Dharan Ghopa for treatment at 03:23 in the morning.Information has been...
काठमाडौं, भदौ २८ । प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट अहिले बिहान ११ बजे चीनको छेन्दु जान लागेका हुन् । प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन् । यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको […]
काठमाडौँ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोक मार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी रहेका छन् । आइतबार बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको […]