संसद अवरोध गर्ने काम पार्टीको बाध्यता : शान्ता चौधरी

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताउनुभएको छ । एमाले संसदीय दलले कारबाही गरेका सांसदको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको उहाँको टिप्पणी छ । […]

सम्बन्धित सामग्री

संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु हाम्रो पार्टीको बाध्यता होः शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छिन्।