इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले न्युक्यासलमाथि ५-० को फराकिलो जित निकालेको हो।
सिटीको जितमा रहीम स्ट्रलिङले दोहोरो गोल गर्दा ऐमेरिक लापोर्टे, रोड्री र फिल फोडेनले समान एक गोल गरे।
खेलको १९ औं मिनेटमै स्ट्रलिङको गोलमा सिटीले…