प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द, भारतमा कोरोनाको तेस्रो लहर अनियन्त्रित हुँदै

काठमाडौं, पुष २२ । पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो । गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो । कोरोना संक्रमण बढेपछि गुजरात सरकारले ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित गर्ने निर्णय गरेको […]