लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।...