भारतीय सेनाध्यक्ष पाण्डे आज काठमाडौं आउँदै

काठमाडौं, भदौ १९ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौं आउँदै आउँदैछन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र […]

सम्बन्धित सामग्री

‘अग्निपथ’बारे निर्णय नदिए नेपालीको कोटा अरुलाई दिनेछौँ : पाण्डे

काठमाडौं : भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपालले समयमै ‘अग्निपथ’ को गोर्खा भर्तीबारे निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने बताएका छन्।बिहीबार नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इण्डियाले  गरेको कार्यक्रममा भारतीय सेनाध्यक्ष पाण्डेले नेपालले स्वीकृति नदिए गोर्खाका लागि छुट्याइएका सिट अन्यत्र दिने बताएको ‘टाइम्स अफ इण्डिया’ले लेखेको छ। भारतीय सेनाध्यक्ष पाण्डेले नेपालमा मंसिरमा हुने निर्वाचनपछि यो विषयमा निर्णय हुनसक्ने विश्वास गर

पाँच दिने नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

२३ भदौ, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे । नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको […]

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान

काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा प्रधान गरिएको नेपाली सेनाले जनाएको छ । नवनियुक्त सेनाध्यक्ष पाण्डे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि हिजो ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् […]

भारतीय सेनाध्यक्ष पाण्डे काठमाडौंमा

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत अभिवादन गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी […]

सात दिनभित्र कर तिर्न क्यासिनोहरुलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं। सात दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई निर्देशन दिएको छ। भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनाधिकृत संरचना भत्काउँदै छ। असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ। युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिकालाई रुसले चेतावनी दिएको छ।

भारतीय सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत अभिवादन गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुने छ । राष्ट्रपति […]

भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा

१९ भदौ, काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको छ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् । पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् […]

भारतीय स्थल सेनाध्यक्ष काठमाडौँमा

काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गदै उनी केही बेरअघि काठमाडौं आइपुगेका हुन् । भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् । […]

दक्षिण र उत्तरबाट उच्चस्तरीय भ्रमण हुँदै

- १९ भदौमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे र २७ भदौमा चीनको जनकंग्रेसका अध्यक्ष ली झान्सु काठमाडौं आउँदै  - भारतीय सेनापतिको भ्रमणपछि प्रधानसेनापति शर्मा चीन भ्रमणको तयारीमा चीनको नेसनल पिपल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का...

भारतीय सेनाध्यक्ष पाण्डे १९ भदौमा नेपाल भ्रमणका लागि आउने

७ भदौ, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् । पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले […]