९ भदौ, गोरखा । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ । आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘साउन ३० गते वडा कार्यालयमा जनप्रतिनिधिसहित सरोकारवालाहरुसँग बैठक बसेका थियौ,’ उनले भने, […]