सन्दीप लामिछानेले एकै ओभरमा लिए २ विकेट, अमेरिका दबाबमा

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आक्रामक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले रिलिज गरे नयाँ गीत ‘हिँड्न देऊ पाइला’

काठमाडौं- सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन्। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्। लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन्। बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन्। […]

सन्दीप लामिछाने भोलि छुट्ने

२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने अनलाइनखबरलाई बताए । ‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं […]

सन्दीप लामिछाने पक्राउ

काठमाडाैँ – राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् । गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए । प्रहरीका अनुसार ती […]

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्कने !

बलात्कार आरोपपछि विदेशमा लुकेर बसेका क्रिकेटर सन्दीप लामिछानेले प्रहरीमा आफैं उपस्थित हुने जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यहि असोज २० गते नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका हुन्। एक किशोरीले बलात्कारको...

अक्टोबर ६ मा नेपाल आउँदै सन्दीप लामिछाने

काठमाडौं, असोज १५ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।

सन्दीप लामिछानेले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् । युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् । भाइपर्सले शुक्रबार लामिछानेलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । भाइपर्सले लामिछानेसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स […]

सन्दीप लामिछाने आईएल टी-२० का मार्की खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने निश्चत भएको छ। इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका स्टार खेलाडीसँगै नेपाली लेग स्पिनर सन्दीप पनि मार्की खेलाडीका रूपमा अनुबन्ध भएका हुन्। बोर्डले सोमबार विज्ञप्ति निकालेर विश्वका चर्चित खेलाडी आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगासहित सन्दीप लामिछाने अन्तर्

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।

देश सधैं पहिलो प्राथमिकतामा पर्छ : सन्दीप लामिछाने

८ भदौ, काठमाडौं । ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो प्राथमिकता सधैं नेपाली टिम नै पर्ने बताएका छन् । सन्दीपले पछिल्लो समय लगातार विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएर पनि विभिन्न कारणले गर्दा खेल्ने अवसर पाएका छैनन् । राष्ट्रिय टिमको समेत खेलहरु नभएको बेला उनले विदेशी लिग पनि खेल्न पाएनन् । […]

राहत सामग्री बोकेर सिन्धुपाल्चोक पुगे क्रिकेटर सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सिन्धुपाल्चोक बाढीपीडितलाई सहयोग गरेका छन्