संसद बैठक: आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदैछ । बजेटमाथि मंगलबार पनि […]

सम्बन्धित सामग्री

संसद बैठक सुरु

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकअन्तर्गत राजश्व र खर्चको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो । छलफलमा पहिलो सहभागीका रूपमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले भाग लिएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरू

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आय÷व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज सोही बजेटमा गरिएका व्यवस्थाका बारेमा संसद बैठकमा छलफल सुरू भएको हो

बजेटमाथि सैद्धान्तिक छलफल शुरू हुँदै, एमालेले संसदबाटै ‘भण्डाफोर’ गर्ने

काठमाडौं : संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित क

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल  हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ । बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ । एमालेको हिजोको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ...