कोरोनाविरुद्ध खोप अभियान चलाउने अवधारणा

खोप अभियान प्रभावकारी बनाउने थप योजना तय गर्न आउँदो माघ ५ गते स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरुसँगको समन्वय बैठक समेत गर्ने निर्णय भएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।...

सम्बन्धित सामग्री

बागमतीका ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

मकवानपुर : बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हेटौंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ।खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भ

लालबन्दीको खोप अभियान घरघरमा

सर्लाहीको लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आइतबारदेखि सुरु गरेको हो । सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा …

लालबन्दीका घरघरमा कोरोना खोप अभियान

लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमण विरुद्धको खोप अभियान शुरू भएको छ ।   गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन शुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । गाउँपालिका–६ र ७ मा करीब १ हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ । यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर र...

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए । गाउँपालिका–६ […]

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

खोटाङ । यही मङ्सिर–२२ र २३ गते जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका […]

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन?

काठमाडौं, असार ३१ । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो […]

धमाधम आउँदै कोरोनाविरुद्ध खोप, काठमाडौंमा भण्डारणको समस्या

काठमाडौं : चीन र अमेरिकाबाट ल्याइएका कोरोनाविरुद्धको खोप भोलि मंगलबारबाट तोकिएका व्यक्तिलाई लगाइँदै छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने लागेको जनाएको छ। तर खोप भण्डारणमा समस्या देखिएको भन्दै स्वास्थ्य सेवा विभागले  खोप अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। भण्डारणमा समस्या हुने देखिएपछि २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज बागमती र गण्डकी प्रदेशमा भण्डारणका लागि पठाइएको थियो।काठमाडौं

लक्षित वर्गले नै कोरोनाविरुद्ध खोप नपाएको मन्त्रालयद्वारा स्वीकार

काठमाडाैं : कारोनाविरुद्ध खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन्।सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरु गरिएको भए पनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन्।कतिपय जिल्लामा अन्य उमेर समूहका मानिसले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन्।मन्त्रालयका सहप्र