चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

एजेन्सी । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले […]

सम्बन्धित सामग्री

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो ।आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई 'पूर्ण रूपमा सफल' भनेको छ। अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण

ढुंगामाटो ल्याउन चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल अवतरण

काठमाण्डाै - चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण गरेको छ । चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको यान सफल रुपमा अवतरण भएको हो । गएको नोभेम्बर २३ तारिखमा पृथ्वीबाट गएको अन्तरिक्ष यान गएराति चन्द्रमाको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । अन्तरिक्ष यानको ल्यान्डरले केही दिन चन्द्रमा वरपरको क्षेत्र अवलोकन तथा ...

चन्द्रमामा पुग्यो चिनियाँ यान

चीनको अन्तरिक्ष यानले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत गएराति अन्तरिक्ष यान चन्द्रमा पुगेको हो। उक्त मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ। यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र