राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम प्रतिवेदन पेस

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ।  बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारी समक्ष मंसीर ४ गते...

सम्बन्धित सामग्री

आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रियसभा निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आइतबार  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भवनमा पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०५० को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।रिक्त रहेका १९ सिटका लागि माघ ११ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिम प्रदेशसभामा महिलाभन्दा पुरुषको डबल प्रतिनिधित्व

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीसमक्ष निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेस गरेसँगै यहाँ पनि सरकार निर्माणको बाटो खुलेको छ। शनिबार निर्वाचन आयोगकी आयुक्त डाक्टर जानकी तुलाधरको नेतृत्वमा आएको आयोगको टोलीले प्रदेश प्रमुख जोशीलाई प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस गरेकी हुन्।निर्वाचन आयोग प्रतिवेदन बुझाएसँगै अब निर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण, प्रदेश सरकार गठन लगायतका प्रक्रिया अघि बढ्ने भट्टले बताए।प्रदेशसभाका ३२ वट

सुदूरपश्चिममा १ सय ९ उम्मेदवारको धरौटी जफत

धनगढी। निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी समक्ष प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेस गरेको छ। शनिबार निर्वाचन आयोगकी आयुक्त डाक्टर जानकी तुलाधरको नेतृत्वको आयोगको टोलीले प्रदेश प्रमुख जोशीलाई प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस गरेको हो। आयुक्त तुलाधरले प्रदेशसभातर्फको निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका […]