तिहार नजिकिएसँगै फूल टिप्दै स्थानीय (फोटो फिचर)

भक्तपुर – भक्तपुरको गुन्डु र आसपासका स्थानीयले साेही क्षेत्रमा लगाइएकाे मखमली र सयपत्री फूल टिप्दै छन् । तिहार नजिकिएसँगै ढकमक्क फूल फुलेर भक्तपुकाे बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा […]