झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत

काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन्। उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन्। यसअघि आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गर्न दिने बताएको थियो। तर खनाललाई भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गर्ने व्यवस्था मिलाइएको छ। खनाल […]

सम्बन्धित सामग्री

झलनाथलाई लिन नेपाल पुगे विमानस्थल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल लिन आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। नेकपा एमालेमा विवादको बेलामा एकताको आह्वान गरेर उपचारका लागि भारत गएका खनाल पार्टी विभाजन भइसकेपछि स्वदेश फर्किएका हुन्। खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। पार्टी विभाजनको क्रममा खनालले दूतावासबाट सनाखत गराएका थिए।