काठमाडौं,२२ असार । कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ । गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर दाबी पेस गर्न आव्हान गरेका […]