४७५ पालिकाकाे मतपरिणाम सार्वजनिक : कांग्रेस २१२, एमाले १३४ र माओवादी ९४ वटामा विजयी

काठमाण्डाै – चार सय ७५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले दुई सय १२ वटा पालिकाको प्रमुख पद जितेर अग्रता कायमै राखेको छ । एक सय २६ नगरपालिका र तीन सय ४९ गाउँपालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ६६ नगरपालिकाको मेयर र एक सय ४६ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले ५६ वटा नगरपालिकाको उपमेयर र एक सय ५० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म ३६ वटा नगरपालिकाको मेयर र ९८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ३४ वटा पालिकाको प्रमुख पद जितेको छ...

सम्बन्धित सामग्री

यी हुन् प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फकाे कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएकाे थियाे । त्यसमध्ये ५७ सिट जितेको छ । यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिटसहित तेस्रो र  एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७-७, लोकतान्त्रिक समाजवादी पार्टील

१६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक, कुन दलको कित सिट ?

काठमाडौँ- ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ । आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । […]

काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक : कुन दलले कति सिट जिते? (सूचीसहित)

काठमाडौं – मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचनको मतगणना जारी छ। अधिकांश ठाउँको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेस ४०, नेकपा (एमाले) २९, माओवादी केन्द्र १२ , एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ५ क्षेत्रमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले पाँच सिट जितेका छन्। […]

१४७ स्थानमा मतगणना जारी, कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४७ स्थानमा मतगणना जारी छ।निर्वाचन आयोगको तथ्याङ्कअनुसार हालसम्म ३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। आयोगका अनुसार हालसम्म काठमाडौं क्षेत्र ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।  जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन्। नेकपा (एमाले) ३४, नेकपा (मा

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

काठमाडौँ,६ जेठ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका , काठेखोला , बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी […]

आधा बझाङमा कांग्रेस, बाँकीमा एमाले माओवादी नेकपा (एस)

यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको …

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल नगरपालिकाको मतगणना भने जारी रहेको छ ।  अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजय भएको छ ।  एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा […]