६ वर्षसम्म पुल अलपत्र

खाडीचौर-चरिकोट-जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल ६ वर्ष बितिसक्दासमेत अलपत्र परेका छन् । ४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोसीमा पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको थियो । सडक […]

सम्बन्धित सामग्री

पुल निर्माणको म्याद थप्दै, काम अलपत्र पार्दै

चन्द्रनिगाहपुर–गैंडाटार जाने चाँदी नदीमा पुल निर्माण सुरु भएको ६ वर्ष बित्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न सकेको छैन । काम अघि नबढेपछि र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले आन्दोलन पनि गरे । तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सुस्त पारिरहेको छ ।

तमोर नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वित्दा आधा पनि सकिएन

पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमाथि निर्माण सुरु भएको मोटरेबल पुल ६ वर्ष पुग्दा आधा काम पनि सकिएको छैन । निर्माण कम्पनीले पुल अलपत्र पारेपछि जिल्लाबासी आन्दोलनमा उत्रिएका छन् । काम चाँडो गर्न माग गर्दै स्थानीय युवा अर्जुन ढुंगानासहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराएको छ ।