तस्वीर : फूलपाती भित्र्याउँदै नेपाली सेना

बडादशैँको सातौं दिन मङ्गलबार फूलपाती भित्र्याउन तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदै नेपाली सेनाको कालीभञ्जन गण (इ) का सेना । कालिका मन्दिरमा प्रत्येक वर्ष फूलपातीमा डोली भित्र्याउने प्रचलन छ । तस्वीर : कृष्ण न्यौपाने,रासस  

सम्बन्धित सामग्री

जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो

महेन्द्रनगर– जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।   मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रूखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा पाठ गरेका थिए । नवरात्र प्रारम्भ […]

साताका तस्विर

काठमाडौं : थाहाखबरले साता भरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ। यो साताका तस्वीर–परम्पराको निरन्तरता : गोरखाबाट ल्याइएको फूलपाती  काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा भित्र्याउँदै नेपाली सेना। हर्षबढाइँ  : फूलपातीका दिन टुँडिखेलमा नेपाली सेनाको प्रस्तुति।दशैँका श्रद्धालु : वर्षमा एक दिन महानवमीमा खुल्ने तलेजु मन्दिरमा दर्शनार्थी। बाहनको

इलाममा विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै

इलाम । इलाममा पनि आज आइतबार विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै छ । सदरमुकाममा रहेको ऐतिहासिक माईस्थान मन्दिरमा विशेष पूजा आजा गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतले फूलपाती भित्र्याएका हुन् । देउरालीमा पूजा गरि फूलपातीलाई बजार परिक्रमा गर्दै माईस्थानमा भित्र्याएको हो । फूलपातीलाई विशेष बनाउन आइतबार इलाम नगरपालिकाले पनि विभिन्न कार्यक्रम […]

बाजागाजासहित जनकपुरधाममा भित्र्याइयाे फूलपाती

जनकपुरधाम – जनकपुरधामको शक्तिपिठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौ दिन जनकपुरधामको राजदेवी मन्दिरसहितका शक्तिपिठहरुमा फूलपाती भित्र्याइएको हाे । आइतबार सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको […]

फूलपाती बढाईँ (फोटोफिचर)

काठमाडौं, २६ असोज । नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईँ आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत मुलुकका उच्च अधिकारीहरु बढाईँमा सहभागी थिए । तस्बिरहरुः नेपाली सेना

रंगेलीमा फूलपाती भित्राइयो (फाेटाे फिचर) - Naya Patrika

मोरंगको रंगेली नगरपालिकास्थित संसारीमाई स्थान मन्दिरमा हर्षबढाईसहित फुलपाती भित्रयाइएको छ । बुधबार दिउँसो स्थानियबासी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहितले हर्षबढाई गर्दै रंगेली बजारमा रहेको निशान थानबाट दुई किलोमिटर...पूरा पढ्नुहोस् »

वागेश्वरीमा फूलपाती भित्र्याइयो (फोटो फिचर) - Naya Patrika

नेपालगन्ज स्थित वागेश्वरी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि नेपाली सेनाको टोलीले विधिपूर्वक फूलपाती भित्र्याएको हो । बिहान...पूरा पढ्नुहोस् »