पौडेल र सिटौला समूहको अन्त

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट दुईवटा समूहको अन्त भएको छ । संस्थापन इतर समूहका दुई शक्तिशाली गुटको अन्त भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहको अन्त भएको छ । उक्त समूहका नेताहरु छिन्नभिन्न भएका छन् । यसबाट दुई गुटको उदय भएको छ । जसमध्ये एउटाको नेतृत्व पूर्वमहामन्त्री प्रकाशमान सिंहले […]