एमाले अलोकतान्त्रिक पार्टीः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एमाले लोकतन्त्र विरोधी पार्टी भएको बताएका छन्।...

सम्बन्धित सामग्री

बार्दलीबाट कसैको हाँकअनुसार सरकार चल्दैन : मुख्यमन्त्री केसी

नवलपरासी : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले कसैले बार्दलीबाट गरेको हाँकअनुसार सरकार नचल्ने बताएका छन्। प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार  सम्मेलनमा बोल्दै मुख्यमन्त्री केशीले नेकपा एमालले अहिलेको सरकार गैरकानुनी भएको भन्दै गरेको टिप्पणीतर्फ संकेत गर्दै जसले असंवैधानिक, अलोकतान्त्रिक ढंगले सरकार सञ्‍चालन गरे उनीहरूले नै कानुन सिकाउनु हास्यास्पद भएको  बताए।मन्त्री केसीले एमाले आफैँले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा संघीयता कार्यान्वयनतर्फ

बजेट र नीति कार्यक्रम नयाँ ल्याउँछौं: मुख्यमन्त्री केसी

लुम्बिनीमा चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री नियुक्त भएका छन्। उनले बुधबार बेलुका पद तथा गोपनीयताको सपथ लिए र लगत्तै कार्यभार सम्हाले। एमाले नेता शंकर पोखरेलको पूर्ववत् सरकारमा ३ वर्षजति सहयात्रा गरेका केसी मुख्यमन्त्री बन्दै गर्दा उनका सामु प्रदेशको विकास, बजेट, संरचना तयार गर्दै गरेको राजधानी र गठबन्धनलाई टिकाइराख्नुपर्ने चुनौती छन्। यी र यस्तै […]