पुराना सहयात्री मैनाली र तामाङ अहिले प्रतिस्पर्धी

काठमाडौँ, ३० कात्तिक । मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका अहिले सहयात्री भएका छन् । क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ चुनावी मैदानमा छन् । नेकपा एमालेको […]