नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्थानीय तह निर्वाचनमा भाग लिने विषयलाई लिएर संकटमा परेका छन् । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय विपरीत महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नै खोजेको अर्को पक्षले आरोप लगाएको छ ।महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको ईच्छा विपरीत कपिलवस्तु बैठकले चुनावमा भाग नलिने निर्णय गरेपछि पार्टीभित्रको दुई लाइन संघर्ष थप चर्किएको छ । दल दर्ता गरेर चुना