काठमाडौंमा वर्षा (तस्बिरहरू)

काठमाडौं । आज बिहानदेखि देशभर वर्षा र हिमपात भइरहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु...

सम्बन्धित सामग्री

काठमाडौंमा वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बिहानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो । हालै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको छ । वर्षा हुदाँ काठमाडौंकाे दरबार मार्ग […]

काठमाडौंमा वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो। हालै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।     तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौंमा हल्का वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो दुई दिनदेखि बदली हुँदै आएकामा बिहीबार काठमाडौं उपत्यकाका मध्य सहरभन्दा बाहिरी क्षेत्रमा हल्का वर्षा भएको हो। तर, मध्य सहरमा छिटपुट वर्षा...

काठमाडौंमा वर्षा जारी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाशाखाको भनाइ छ।

काठमाडौंमा बिहानैदेखि वर्षा

राजधानी काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा...

काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भू-भागमा चट्याङसहित पानी पर्ने अनुमान

काठमाडौँ । गएरातिदेखि काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा भएको छ । काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती […]

काठमाडौंमा एकाबिहानै वर्षा

काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ । महाशाखाले दिउँसो पनि प्रदेश १ को पहाडी  भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशक

काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ । बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन । कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले […] The post काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.