स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्केका छन् ।  स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्केका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत र...

सम्बन्धित सामग्री

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुन स्वदेश फिर्ता – देशसञ्चार

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका

स्वास्थ्यमा सुधार आएपछि चीनबाट स्वदेश फिर्ता भए नेता पुन

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन्।

झलनाथ खनाल स्वदेश फिर्ता, कार्यकारी पद नमाग्ने

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्कनुभएको हो । नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो ।  त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओ...

स्वास्थ्यमा सुधार आएपछि नेता भण्डारी स्वदेश फिर्ता

नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्कनु भएको छ।