बाँकेको खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो। बाँकेमा आठ वटा पालिका रहेका छन्। गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो। गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई […]

सम्बन्धित सामग्री

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई

काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी छन् । एसइईको तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । एसइई परीक्षा राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन […]

सुविधा थप्दै सुशील कोइराला क्यान्सर अस्पताल

बाँकेको खजुरा गाउँपालिका- ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन्। तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो। नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ। सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ। आइसियु निर्माण भइसकेकाे छ भने क्यान्सर बिरामीका लागि अतिआवश्यक […]

नेपाली गोलभेडा मलखादमा, बजार भारतीय उत्पादनको कब्जामा

लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले मलखादमा हालेका हुन् ।  सरकारी...

४.७ ग्राम खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ

२५ असोज, बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्‍ज उपमहानगरपालिका-४का राजेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट […]

नाला तर्ने क्रममा रुखमा अड्किएका २ जनाकाे उद्धार

बाँके – बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा रुखमा अड्किएका दुई जनाकाे उद्धार भएकाे छ ।  सीतापुरकाे किरण नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका खजुरा गाउँपालिका २ का ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीकाे उद्धार भएकाे हाे । स्थानीयवासीकाे समन्वयमा उनीहरूकाे उद्धार गरिएकाे बाँके प्रहरीले जनाएकाे छ ।

सहिद सेतुकै बस्तीको छैन लालपुर्जा

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ सहिद सेतु विकको गाउँ हो। सहित विकको परिवारका सदस्य त्यहीं बस्छन्। तर बस्दै आएको जमिन उनीहरूको नाममा छैन अर्थात् जमिनको लालपुर्जा छैन। गाउँलेहरू सबै आफू बसेको जमिनको लालपुर्जा आफ्ना नाममा नहुँदा चिन्तित छन्।...

भारतमा ठूलो परिणामको सुन चोरेर नेपाल आएका व्यक्ति पक्राउ

ठूलो परिमाणका सुनसहित नेपालगन्जमा एक व्यक्ति पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट प्रहरीले पक्राउ गरेको हो।...

भारतबाट आएर बाँके र बर्दियामा डकैती

गत माघ १७ गते बाँकेको खजुरा गाउँपालिका ‘डि’ गाउँका सुन व्यवसायी हरिप्रकाश सुनारको घरमा डकैती गरी ५० हजार रूपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल लुटिएको थियो।...

भेरी अस्पतालमा ८५ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ८५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।...

बाँकेको खजुरामा २१ वटा घर विपन्नलाई हस्तान्तरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ। एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएका सामूहिक आवास शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।...