एलसी मार्जिनमा ब्याज दिन नाडाको माग

          नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले एलसी मार्जिनमा ब्याज दिन राष्ट्र बैंकसँग माग गरेको छ । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने वाध्यात्मक व्यवस्था गरेकोमा यस्तो एलसी मार्जिन धितोमा अब बैंकले ब्याज दिनुपर्ने नाडाले बताएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल प