स्वर्गीय ड्युक फिलिपको सम्मानमा बेलायतभर सलामी

लन्डन,(एजेन्सी) ।  दिवंगत बेलायती राजकुमार तथा ड्युक अफ एडिनवर्ग फिलिपको सम्मानमा संयुक्त अधिराज्यभरि र जिब्राल्टरमा युद्धपोतहरूबाट तोप पड्काइने भएको छ । बेलायतकी महारानी एलिवावेथ द्वितीयसँग ७३ वर्षसम्म वैवाहिक जीवन बनाएका फिलिपको शुक्रबार ९९ सय वर्षको उमेरमा निधन भएको थियो । फिलिप बेलायतकै इतिहासमा शाही जीवनसंगीको रूपमा सबैभन्दा लामो समय जीवित रहेका व्यक्ति हुन् । बेलायतको […]

सम्बन्धित सामग्री

मन्त्री सिंहको अन्त्यष्टि

अन्त्येष्टिअघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो ।

मन्त्री सिंहको अन्त्यष्टि

अन्त्येष्टिअघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो ।

सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने

काठमाण्डाै - सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव  ...

पूर्व प्रहरीमहानिरीक्षक बरालको पशुपति आर्यघाटमा अन्त्यष्टि

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । उहाँको ९३ वर्षको उमेरमा बुधबार विहान महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो । कोभिड–१९ संक्रमण महामारीका कारण स्वर्गीय बरालप्रति ‘सलामी दिन’ नसकेको प्रहरीले जनाएको छ । बरालको पार्थिव शरीरमा उहाँका जेठा छोरा रणजित बरालले दागवत्ती दिनुभएको हो ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बरालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

अलबिदा राष्ट्रकवि (फोटो फिचर)

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएका घिमिरेलाई बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।  राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय राष्ट्रकवि घिमिरेलाई...

पशुपती आर्यघाटमा राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्त्येष्टि

काठमाडौं :  राष्ट्रकवि माधवप्रसाद घिमिरेको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएका घिमिरेलाई बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो। राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय राष्ट्रकवि घिमिरेलाई ...