काठमाडौँ – साफ यु–२० च्याम्पियनसीपमा फुटबलअन्तर्गत नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ। खेलको पहिलो हाफ सकिँदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन्। खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको छ। आफ्नो तेस्रो खेलमा भारतसँग ८–० गोलको हार ब्यहोरेको नेपाललाई फाइनलमा स्थान बनाउन बंगलादेशलाई जित्नै पर्ने दबाब छ। यसका साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा पनि […]