अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ । बारले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त आग्रह गरेको हो । मूल ढोकामा धर्ना दिँदै आएका कानून व्यवसायीलाई आज सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरी रोक्न […]

सम्बन्धित सामग्री

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं, साउन १०। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी […]

प्रहरीलाई फिल्ममा नकारात्मक रुपमा चित्रण नगर्न प्रवक्ता राईको आग्रह

काठमाडौं । नेपाल प्रहरीले फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा चित्रण नगर्न आग्रह गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्रियामा प्रहरी प्रवक्ता टेकप्रसाद राईले यस्तो आग्रह गरेका हुन् । नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुन सक्ने चिन्ता उनले व्यक्त गरे । प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी […]

आफ्नै भवनबाट सेवा दिन नपाएको प्रहरी महानिरीक्षकको गुनासो

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गत

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

काठमाडौँ,१८ साउन । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । “हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उनले भने,“तर सङ्घीय सरकारले कुनै […]

प्रहरी समायोजन गर्न संघीय सरकारसँग मधेस प्रदेशको आग्रह

जनकपुरधाम – मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ’, उनले भने, ‘तर सङ्घीय सरकारले कुनै […]

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।...

आगलागीबाट जोगिन सचेतना अपनाऔं : प्रहरी

सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनस्तरबाट सचेतना अपनाएर सहयोग गरेमा क्षती कम गर्न सकिने बताए । उनले भने–‘आगलागी हुन नदिन जनस्तरबाट नै सहयोगको अपेक्षा गरेका छौं ।’काठम

प्रहरी प्रधान कार्यालयद्वारा १२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । साथै सम्पर्कमा आउनका लागि ७ दिनको म्याद समेत दिइएको जनाएकाे छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज मंगलबार एक सूचना जारी गरेको प्रवक्ता विष्णु केसीले इेमजखबरलाई जानकारी […]