सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि एसईई दिँदै

विभिन्न कारणले उमेर हुँदा शान्ता चौधरी र करिश्मा मानन्धरले पढ्न पाएनन् तर औपचारिक शिक्षाको भोकले उनीहरूलाई विद्यालयतिर डोर्‍यायो।

सम्बन्धित सामग्री

करिश्माले टपिन शान्तालाई

काठमाडौँ । यसवर्षको एसइईमा दुई चर्चित अनुहार नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर सहभागी भए । उनीहरुमध्ये अभिनेत्री करिश्मा मानन्धरले गतवर्षको एसईई परीक्षामा ३ जीपीए ल्याएकी छिन् ...