सरकारविरुद्ध राँको बोकेर अग्नि खरेलले भने, ‘किसानलाई मल दिन नसक्ने सरकार लाचार सरकार’

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले किसानलाई मल दिन नसक्ने सरकार लाचार सरकार भएको बताएका छन्। अखिल नेपाल किसान महासंघको आह्वानमा बिर्तामोडमा आइतबार साँझ राँके जुलुस प्रदर्शन गर्ने क्रममा उनले मल दिन नसक्ने सरकारप्रति आक्रोश पोखे। उनले भने, ‘किसानलाई मल दिन नसक्ने यो परमादेशी सरकारको कुनै काम छैन।’ महासंघ […]