एलिजाबेथलाई काठमाडौंको साँचो हस्तान्तरण गर्ने कमल चित्रकार रहेनन्, देउवाले कांग्रेसको झण्डा ओढाएर दिए श्रद्धाञ्जली

काठमाडौं : नेपाली कांग्रेसका नेता कमल चित्रकारको निधन भएको छ। नेपाल तरुण दलका पूर्व महासचिवसमेत रहेका चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको आज अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारमा सहभागी हुन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पशुपति पुगेका थिए। देउवाले चित्रकारको…