१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।

सम्बन्धित सामग्री

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा - NepaliPatra

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन् । सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका हुन् ।

एक वर्षमा वैदेशिक रोजगारीका सात लाखभन्दा बढी आबद्ध

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुुरु गरेको एक वर्षमा सात लाखभन्दा बढी आबद्ध भएका छन् । गत वर्ष चैत ८ गते वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहनुभएकी मञ्जु थपलियाका श्रीमान् गोपाल सङ्ग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर सुरु भएको योजनामा सात लाख ३२ हजार ८७८ जना आबद्ध भएका हुन् । यो सङ्ख्या गत चैत ८ देखि आजसम्म वैदेशिक रोजगारीमा जानुपूर्व र विदेशमा स्वरोजगार हुने कोषमा आबद्धता भएकाको सङ्ख्या हो तर निरन्तरता दिने श्रमिकको सङ्ख्या असाध्यै कम रहेको छ ।

वर्षमा १० हजारलाई रोजगारी कृषि उत्पादन वृद्धिमा जोड

कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन हुने भएको छ । कर्णालीको मुख्य समस्याका रूपमा रहेको बेरोजगारीलाई अन्त्य गर्दै वर्षमा न्यूनतम १० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्यसहित ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन हुने भएको हो । कर्णाली प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकता दिँदै ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन गर्ने […]

युवा स्वरोजगार कोष १५औं वर्षमा, ९५ हजार जनालाई स्वरोजगारी बनाएको दाबी

१९ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थापनाको १४ वर्षमा ९५ हजार जना भन्दा धेरैलाई स्वरोजगारी सृजना गरेको दाबी गरेको छ । १५औं वर्ष प्रवेश गरेको अवसरमा कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कोषको लगानी १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको र यसबाट स्वरोजगार हुनेको संख्या ९५ हजार १६१ जना रहेको […]

चार हजारलाई बिनाधितो कर्जा

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । कोषका अनुसार ‘सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजारलाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको हो ।

स्वरोजगार कोष तेह्रौँ वर्षमा प्रवेश : त्रियासी हजार युवा स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवालाई स्थानीय कच्चा पदार्थ प्रयोगमार्फत देशका ८३ हजार ४०९ जनालाई स्वरोजगार सिर्जना गरेको छ । कोषको १३औँ वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा स्थापनादेखि हालसम्म बेरोजगार त्यो सङ्ख्याका युवालाई स्वरोजगार बनाएको जानकारी दिइएको हो ।

११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत […]

द्वन्द्वपीडितलाई डेढ करोड

वाग्मती प्रदेश सरकारले द्वन्द्वपीडित वा उनका परिवारको औषधोपचार, स्वरोजगार र सीप विकास तालिमका लागि चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ खर्चेको छ । द्वन्द्वपीडित आफैं वा परिवारका एक सदस्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले औषधोउपचार, स्वरोजगार र सीप विकास तालिमका लागि प्रतिव्यक्ति बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

एक वर्षमा घरेलु तथा साना उद्योगबाट ७७ हजार स्वरोजगार

काठमाडौं । आर्थिक वर्ष २०७४÷७५ लघु, घरेलु तथा साना उद्योगबाट ७७ हजार ९५ जनाले रोजगारी पाएका छन् । यस्तै, गत आर्थिक वर्षमा १९ हजार ३३ उद्योग नवीकरण, एक हजार ३ सय ...