छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरबाट ल्याईँदै

दार्चुला, बैशाख ३१। दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

सदरमुकामबाट गाउँ उक्लिएका व्यासी साैका समुदाय हिमपातले बीच बाटाेमै राेकिए

दार्चुला – दार्चुला सदरमुकामबाट गाउँतर्फ उक्लिएकाे दार्चुलाको व्यासी सौका समुदायको टोली बीच बाटोमै रोकिएको छ । गएको आइतवार जिल्ला सदरमुकाम खलङ्गाबाट नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर भारतको बाटो हुँदै छाङ्गरु र तिङ्कर गाउँ जानका लागि गएको टोली हिमपातले गर्दा बीच बाटोमै रोकिएको हो । हिमपातले सरेका सौका समुदायलाई थातथलो पुग्न समस्या भएको छ । यो टोली अहिले बुदी क्षेत्रमा रोकिएका व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिनुभयाे । बुदीभन्...

छाङ्गरु र तिङ्कर मतदान केन्द्र निरीक्षण, छाङ्गरुमा सेनाको क्याम्प राख्ने तयारी

दार्चुला । जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो । निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख […]

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गत आवमा …

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पु¥याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताए । यही आवमा सका

चौकीदार र सुरक्षाकर्मीको भरमा छाङ्गरु र तिङ्कर

–नरेन्द्रसिह कार्की दार्चुला, २३ मङ्सिर : अत्यधिक चिसो बढ्न थालेपछि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित सदरमुकाम खलङ्गा झरेका छन् । गत शनिबार गाउँबाट हिँडेका उनीहरु भारतीय बाटोहुँदै पाँच दिन लगाएर सदरमुकाम खलङ्गा पुगेका हुन् । अत्यधिक चिसो बढ्न थालेसँगै तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्नो पुख्र्यौली थातथलो […]

अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणले

दार्चुलाको व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन । नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत …

छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणमा सुस्तता

दार्चुला- व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो  निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन । नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत […]

महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

दार्चुला। गतवर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण ग¥यो। भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो। नेपाली सेनाले घोरेटो बाटो बनाइरहँदा पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गराएकाले नेपालतर्फको बाटोमा पहिरो जाने क्रम जारी छ।

तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार

दार्चुला - आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढाउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पुर्याउने सपना वर्षौँअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व.बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देख्नुभएको थियो । उहाँले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो । भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बतको सामान यही बाटोको सहायतामा २०६० साल...

तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार

काठमान्डाें / दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका... The post तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार appeared first on Purbeli News.