नेपाली जनतालाई ठूलो दुःख र पीडा भैरहेको छ : जबरा

काठमाडौं, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता तथा सांसद पशुपति शमशेर जबराले नेपाली जनता यतिवेला ठूलो दुःख र पीडामा रहेको बताएका छन् । उनले महँगी आकाशिएको पनि टिप्पणी गरे । दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । विजया दशमी, शुभ दीपावली एवं […]