‘मेरो देश, मेरै उत्पादन’को लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसाथ सुरु गरिएको ‘मेरो देश, मेरै उत्पादन’को नेमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ । ‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको...