पानीसँगै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात

शुक्रबारदेखि कालीकोटमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्र अर्थात् जिल्लाको माथिल्लो भागमा हिमपात र असिना पानी परेपछि नागरिकको जनजीवन कष्टकर बनेको छ । असिना पानीको मारमा सबैभन्दा बढी पशुपालक परेका छन् ।

सम्बन्धित सामग्री

सीमभञ्ज्याङ र दामनमा हिमपात

काठमाडौं, माघ १९ । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् । इलाका प्रहरी कार्यालय थाहानगरका अनुसार सीमभञ्ज्याङ क्षेत्रमा विहिबार साँझदेखि हिमपात सुरु भएको छ। यस्तै काठमाडौंको चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका […]

दामन र चन्द्रागिरिमा हिमपात

मकवानपुर : थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हिमपात भएको छ।इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापा मगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझ हिमपात शुरु भएको जानकारी दिए। दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको  चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिए।

नेपालमा पश्चिमी वायुको प्रभाव : केही स्थानमा हल्का हिमपात हुने

पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ […]

आगामी साता हिमपात र वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ११ । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि […]

आगामी साता हल्का हिमपात र वर्षाको सम्भावना

आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा...

सहारा मरुभूमिमा हिमपात

७ माघ, काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले […]

चन्द्रगिरिमा बिहानैबाट हिमपात

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको छ। उच्च पहाडी भागमा भने हिमपात शुरु भएको छ। बुधवार बिहानबाट चन्द्रगिरिमा हिउँ पर्न शुरु भएको छ। काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ। हरेक वर्ष चन्द्रगिरिलगायत काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने…

आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाण्डाै - आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने  यो प्रणालीको असर खासै नदेखिने मौस...

मुस्ताङमा हिमपात

गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । व

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाण्डाै - गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ ।  हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् । यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ । मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँ...