बेमौसमी वर्षाले गहुँबालीमा क्षति

हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ।’...

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले गहुँबालीमा पारेको क्षतिको विवरण सङ्कलन गरिँदै

शुक्रबारदेखि परेको बेमौसमी वर्षाले भित्राउन ठिक्क पारेको गहुँबालीमा क्षति पुर्‍याएको छ । तराई क्षेत्रमा किसानले पाकेको गहुँलाई भित्राउन ठिक्क पारेका थिए ।