इजरायल द्वन्द्वमा १० नेपालीको मृत्यु

काठमाडौं– लडाकु समूह हमासले हवाई हमला गर्दा इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत रहेका बेला मृत्यु भएको हो । नेपाली मजदुरको मृत्युबारे परराष्ट्र मन्त्रालयले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । तर, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले भने १० जना नेपालीको मृत्यु […]