मन्त्रिपरिषद बैठक सुरू

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक सुरू भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि सिंहदरबार पुगेका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा मन्त्रिपरिषद बैठक सकियो, एमाले संसदीय दलको बैठक सुरू

आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक गरेका हुन्।

लुम्बिनीमा मन्त्रिपरिषद बैठक सकियो, एमाले संसदीय दलको बैठक सुरू

आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक गरेका हुन्।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ। दिउँसो साढे तीन बजेदेखि मन्त्रिपरिषद बैठक सुरू भएको हो प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरू फेर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बसेको हो। यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ । […]