निर्मला हत्या प्रकरण : छानविन समिति अन्तिम चरणमा, कुन अनुसन्धान कहाँ पुग्यो? :: Pahilopost.com

काठमाडौं : १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको वास्तविक दोषी को हो? प्रहरीको अनुसन्धानले वास्तविक हत्यारालाई कानुनको कठघरामा उभ्याउन सक्ला?  कहिले टुङ्गिएला प्रहरी अनुसन्धान? के गर्दैछ प्रहरी? एसपी डिल्लीराज बिष्टले के गरेका थिए?  सदनदेखि सडकसम्म तताएको निर्मला हत्या प्रकरणले जन्माएका प्रश्न हुन् यी। धेरै मानिस अहिले यिनै प्रश्नको उत्तरको