एफएनसीसीआईको मतदान अवरुद्ध

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतदान रोकिएको छ। एसोसिएटको मतदान स्थलमा जिल्ला नगरका मतदाता तथा समर्थक होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो। मतदान स्थलमा होहल्ला भएपछि मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ।

सम्बन्धित सामग्री

संखुवासभाका २ मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः शुरु

संखुवासभा : संखुवासभाको दुईवटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुन: शुरु भएको छ।खाँदबारी नगरपालिका–३ महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो। मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो। महेन्द्र मावि (ग) केन्द्रका मतदान अधिकृतले प्रतिनिधिसभातर्फको ३१ मतपत्र प्रदेशसभातर्फ र प्रतिनिधिसभाको ३१ मतपत्र प्रदेशसभाको बुथ

मतदान केन्द्रभित्र पटका पड्केपछि स्थगित भएको बुढीगंगाकाे मतदान पुनः सुरु

४ म‌ंसिर, काठमाडौं । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । पटेका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख […]

सर्लाहीको धनकौलमा अवरुद्ध मतदान, सात घण्टापछि फेरि शुरु

सर्लाही : धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान केहीबेर अघि सूरु भएको छ। त्यहाँ पटक–पटक झडप भइरहेकाले बिहान ८ बजेदेखि अवरुद्ध मतदान कार्य पौने ३ बजेसम्म हुन सकेको थिएन।मतदान केन्द्रमा नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अहिले दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्।‘अब साँझ ५

देशभरका ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा गोली चल्यो

काठमाडौँ । देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु कुमार केसीले बताए । उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताए । ‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । […]

महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ। गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछि विवाद चर्किएको हो। जसका कारण करिब एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ। मतदानस्थलबाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ। इलाका प्रहरी […]

महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछि विवाद चर्किएको हो । जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दि

सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभर सात जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो । दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए । ती स्थानमा मतदान कार्य पुनः सुरु […]

७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग

निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइर

काभ्रेको कात्तिके देउरालीमा मतदान सुरु हुन सकेन

काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको जनाएको छ।

बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान अवरुद्ध

धनगढी – बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएपछि अहिले मतदान स्थगित भएको छ । बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप पछि मतदान कार्य अवरुद्ध भएको हो । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै […]