कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित

बर्दिया । नेपाली कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेस बर्दिया सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित हुनु भएको छ । कुल खसेको १५७८ मत मध्य देउवा समूहका राठौरले ८७० मत ल्याउनु भएको छ भने पौडेल समूहका भुवनेश्वर चौधरीले ६७८ मत ल्याउनु भएको छ । १९२मत अन्तरले राठौर […]