भदौ ३ देखि प्रदर्शनमा आउँदै ‘माइकल अधिकारी’, प्रचार तीव्र, पूर्वी नेपाल पुगेर के भने कलाकारले ?

काठमाडौं । भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘माइकल अधिकारी’ यतिबेला चर्चामा छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमाले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई अझ तीव्र बनाएको छ । यसैबीच शनिबार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख शहर बिर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ […]

सम्बन्धित सामग्री

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारल