मेगा बैंक १३औं वर्षमा प्रवेश, इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका लागि सैद्धान्तिक सहमति

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ। १२औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले भने, ‘उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रवद्र्धन गर्ने उद्योग–व्यवसायलाई […]