हिन्दुहरुको भावनामा असर पारेको भन्दै भारतको अल इन्डियन सिने वर्कर्स एसोसिएसनले फिल्म आदिपुरुषमाथि प्रतिबन्ध लगाउन माग गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै एसोसिएसनले भगवान रामको प्रतिष्ठामाथि आँच पुर्याएकाले तत्कालै व्यान गर्नुपर्ने माग गरेको हो। साथै फिल्म निर्देशक ओम राउत र स्क्रिप्ट लेखक मनोज मुन्तासिर शुक्लविरुद्ध कारवाहीको माग समेत…