नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला

काठमाडौ– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । यसमा २० लाख कित्ता सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ । यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल […]